Home

Welcome to your new site.

For more information about customizing your site check out learn.wordpress.com

Latest from the Blog

ग्रेस नेपाली डायस्पोरा समुदाय (GNDC) ले तेस्रो वार्षिक फुटसल प्रतियोगिता आयोजना गर्दै

15 August, 2024 ग्रेस नेपाली डायस्पोरा समुदाय GNDC) ले आगामी सेप्टेम्बर २२, २०२४ मा तेस्रो वार्षिक अल्फा एण्ड ओमेगा इन्टर-चर्च ५-ए -साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। सिड्नी को Wetherhill Park स्थित एमर्सन फुटसल कोर्टमा हुने यो प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने र सहभागीहरूबीचको मित्रताको भावना बढाउने उद्देश्य राखेकोछ ।…

यो बर्ष पनि “अल्फा & ओमेगा” फुटसल टुर्नामेन्टले निरन्तरता पाउने !

४ अक्टोबर २०२३, सिड्नी  अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही अक्टोबर २२ का दिन दोश्रो बार्षिक “अल्फा & ओमेगा” एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।   अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, क्यानबेराबाट दुईटा मण्डली, र एउटा आयोजक Grace को…

नेपाली मण्डलीहरुको संयुक्त टोलिको 24th GNC  football League खेल्ने सपना यसपाली पनि अधुरै 

१३ नोवेम्बेर, सिड्नी । २४ औं गोर्खा नेप्लिज कम्युनिटी लिग अन्तरगत माइनर लिगको छनौटको प्लेअफ़ म्याच पराजित भए संगै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी (GNDC) को टिमको लिग खेल्ने सपना यसपाली पनि अधुरै रहेको छ।  चेस्टरहिल स्थित नोर्फोर्ड पार्कको फुटबल मैदानमा आज बिहान सम्पन्न म्याचमा चिर प्रतिद्वन्दी बोइज युनाईटेड क्लब संग २-० ले पराजित भएसंगै टिम…

Get new content delivered directly to your inbox.