My Desk

ग्ल्याडिएटरको कथा !!

ग्रेस नेपाली डायस्पोरा समुदाय (GNDC) ले तेस्रो वार्षिक फुटसल प्रतियोगिता आयोजना गर्दै

15 August, 2024 ग्रेस नेपाली डायस्पोरा समुदाय GNDC) ले आगामी सेप्टेम्बर २२, २०२४ मा तेस्रो वार्षिक अल्फा एण्ड ओमेगा इन्टर-चर्च ५-ए -साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। सिड्नी को Wetherhill Park स्थित एमर्सन फुटसल कोर्टमा हुने यो प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने र सहभागीहरूबीचको मित्रताको भावना बढाउने उद्देश्य राखेकोछ ।…

यो बर्ष पनि “अल्फा & ओमेगा” फुटसल टुर्नामेन्टले निरन्तरता पाउने !

४ अक्टोबर २०२३, सिड्नी  अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही अक्टोबर २२ का दिन दोश्रो बार्षिक “अल्फा & ओमेगा” एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।   अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, क्यानबेराबाट दुईटा मण्डली, र एउटा आयोजक Grace को…

नेपाली मण्डलीहरुको संयुक्त टोलिको 24th GNC  football League खेल्ने सपना यसपाली पनि अधुरै 

१३ नोवेम्बेर, सिड्नी । २४ औं गोर्खा नेप्लिज कम्युनिटी लिग अन्तरगत माइनर लिगको छनौटको प्लेअफ़ म्याच पराजित भए संगै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी (GNDC) को टिमको लिग खेल्ने सपना यसपाली पनि अधुरै रहेको छ।  चेस्टरहिल स्थित नोर्फोर्ड पार्कको फुटबल मैदानमा आज बिहान सम्पन्न म्याचमा चिर प्रतिद्वन्दी बोइज युनाईटेड क्लब संग २-० ले पराजित भएसंगै टिम…

“प्रथम अल्फा & ओमेगा अन्तर-मण्डली 5 A Side फुट्सल प्रतियोगिता-२०२२” को उपाधि होसन्ना नेपाली मण्डलीलाई

सिड्नी- प्रसन राईको उत्कृष्ट प्रदर्शनमा “होसन्ना नेपाली मण्डलीको फुट्सल टिमले “प्रथम अल्फा & ओमेगा अन्तर-मण्डली 5 A Side फुट्सल प्रतियोगिता-२०२२को उपाधि जितेको छ। गत नोवेम्बेर ६, आईतबारको दिन  सम्पन्न फाइनलमा टिम होसन्नाले UNCC नेपाली मण्डली लिभरपुललाई फाईनलमा २-१ ले हराउदै उपाधि हात पारेको हो। अस्ट्रेलियामा रहेका नेपाली मण्डलीहरु बीच एकआपसमा भेटघाट, भातृव र सद्भाव कायम राखिराख्ने…

सिड्नीमा “Revival Worship Night” को आयोजना

सिड्नी- सिड्नीको लिभरपुल स्थित UNCC Nepali Church ले  यही नोवेम्बेर १९ मा “Revival Worship Night”  को आयोजना गर्ने भएको छ। नेपाली इसाई समुदायमा निकै नै चर्चित गायक एड्रियन देवानको बिशेष प्रस्तुति रहने उक्त वोर्शिप नाइटमा सिड्नीमा रहेका सम्पूर्ण नेपाली मण्डलीहरुलाइ बिशेष निमंत्रणा गरिसकिएको जानकारी UNCC मण्डलीको अगुवाहरुको समितिले जानकारी दिनुभयो।   यसप्रकारको सम्पूर्ण मण्डलीहरुको सयुंक्त स्तुतिप्रसंसाको…

नोभेम्बेर पहिलो साता सिड्नीमा पहिलो पटक नेपाली इसाई हरु बीच “अल्फा & ओमेगा कप” अन्तर-मण्डली फुटसल प्रतियोगिता आयोजना हुने !

२० अक्टोबर, सिड्नी  अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही नोवेम्बेर ६ का दिन एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।   अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, एउटा क्यानबेराको मण्डली, र एउटा आयोजक Grace को टिम गरि जम्मा ११ वटा…

१,९०० वर्षको तितरबितरपश्चात् इस्राएलले आफ्नो राज्य पाउँदा बाइबलको भविष्यवाणी पूरा भयो

इस्राएलले मसीहलाई इन्कार गरेपछि सन ७० मा पुननिर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झन्डै १,९०० वर्षसम्म निरन्तरता पाइरहयो। अब्राहामका सन्तानहरू विभिन्न जातिका विचमा छरपष्ट भए तापनि परमेश्वरको वचन आश्चर्यपूर्ण ढङ्गमा पूरा भएको छ किनकि इसाएल जाति सुरक्षित छ। सूर्य र चन्द्रमा…

अलेक्ज्यान्डर महानको राज्य चार भागमा टुक्रिंदा: बाइबलको भविष्यवाणी पूरा भयो

३५६ ख्रिस्टपर्वमा जन्मेका अलेक्ज्यान्डर महान विश्व विजेता दिए। बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए। एसियादेखि उत्तरपूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक सैनिक कमान्डरको रूपमा हेरिन्छ । १३ वर्षको छोटो अवधिमा…

संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो– बाइबल

चौधौं शताब्दीको उत्तरार्द्धमा “सुधारवादका बिहानको तारा” भनेर चिनिने जोन विक्लिफले पहिलो पटक अङ्ग्रेजी भाषामा पूरै बाइबललाई अनुवाद गरेका थिए। तिनकै नाउँको सम्मान गर्दै उटा संस्था स्थापित छ जसलाई विक्लिफ ग्लोबल अलायन्स भनिन्छ । बाइबल अनुवादको खाँचो परेको हरेक भाषामा बाइबललाई अनुवाद गर्नु यस संस्थाको लक्ष्य रहेको छ । यस संस्थालाई स्थापना गरेका थिए, विलियम सी…

फुटबलमा नेपाली मण्डलीहरुको संयुक्त टोलि बिजयी !

०५ डिसेम्बर , सिड्नी । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायहरु माझ बिगत २३ बर्ष देखि  संचालित भैरहेको गोर्खा नेप्लिज कम्युनिटी लिग (GNC ) मा सिड्नीमा रहेका नेपाली मण्डलीहरुको एकीकृत टीमले आज भएको खेलमा बिजय हात पारेको छ। कुल ९ वटा टोलि सम्मिलित “जीएनसी माइनर लिग” को निम्ति गरिने छनौटको पहिलो चरणको खेलमा मण्डली टिम  ‘ग्रेस…

Something went wrong. Please refresh the page and/or try again.


Follow My Blog

Get new content delivered directly to your inbox.